गगन थापाले भने– नेपाली क्रिकेटको सफलता पछाडि वर्षौंको सङ्घर्ष र मेहनत छ
ratopati.com · Mon Oct 26 07:18:10 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट सङ्घ (क्यान) तथा क्रिकेट प्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले दिएको शुभकामना सन्देशमा नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको सङ्घर्ष, मेहनत र समर्पण जोडिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)