मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

sutranews.com · Mon Oct 26 07:15:52 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)