आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत
onlinekhabar.com · Sat Apr 01 00:55:04 GMT 2023
१८ चैत, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)