सिंहदरबार वैद्यखानाको बेहाल: लथालिङ्ग व्यवस्थापन, कर्मचारीमा चरम असन्तुष्टि
swasthyakhabar.com · Fri Nov 26 01:44:00 GMT 2021
काठमाडौं - गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाबा रामदेवलाई नेपालमा आयुर्वेद उद्योग खोल्न हर किसिमको सहयोग गर्ने घोषणा गरे।
सार्वजनिक रुपमै उनले भनेका थिए, ‘बाबाले आयुर्वेदमा रिसर्च गरेर धेरै काम गर्नु भएको छ। नेपालमै आयुर्वेदिक औषधि उत्पादन सहितको काममा सहयोग हुनेछ। उहाँलाई जे जे आवश्यकता हुन्छ। हामी पुरा पुरा उपलब्ध गराउने छौँ। आयुर्वेद प्लान्टदेखि परीक्षण सबै सहयोग गर्छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)