छैटौं चरण सुरु हुँदै, आज दुई खेल
ekantipur.com · Fri Dec 24 01:32:41 GMT 2021
काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ को छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । पहिलो दिन दशरथ रंगशालामा दुई खेल हुनेछन् ।
पहिलो खेलमा एपीएफ र एनआरटी भिड्ने छन् । एपीएफ ५ खेलबाट ४ अंक जोडेर ११ औं स्थानमा छ । एनआरटी भने ५ खेलबाट ६ अंकमा सातौं स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)