इन्जिनियर कुटिएको भन्दै भेरीगंगाका कर्मचारीद्वारा कामकाज ठप्पको घोषणा
baahrakhari.com · Wed Jul 01 16:09:32 GMT 2026

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाका कर्मचारीहरूले नगरपालिकामा कार्यरत इन्जिनियरमाथि कुटपिट भएको भन्दै कामकाज ठप्प पार्ने घोषणा गरेका छन् ।
दोषीमाथि तत्काल कानुनी कारबाही र कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यालयको सम्पूर्ण कामकाज नगर्ने घोषणा उनीहरूले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)