लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
nepalviews.com · Mon Oct 26 07:28:47 GMT 2026

कपिलवस्तु । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् ।
त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेमा २३ पुरुष र सात महिला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)