किन जनावरहरु लामो यात्रा गर्ने गर्छन् ?
ratopati.com
तपाईं–हामी धेरैले गौँथली देखेका छौँ, चिनेका छौं । धेरैले याद पनि गर्नु भएको छ होला– यो चरा केही समयको लागि मात्र देखिने गर्छ र पछि आफैं हराएर जाने गर्छ । किन यो चरा केही समयको लागि मात्र देखिने गर्छ ? अरु बेला यो चरा कहाँ जान्छ त ? तपाईं–हामीमध्ये धेरैको मनमा यो प्रश्न स्वभाविक रुपमा उठ्ने गर्छ ।
वास्तवमा संसारमा यस्ता धेरै प्राणीहरू छन्, जो केही समयको लागि मात्र एक ठाँउमा बस्ने गर्छन् । यिनीहरू एक ठाउँबाट अर्को ठाउँ यात्रा गरिरहेका हुन्छन् । विशेष गरेर यिनीहरू एउटा समूह बनाएर लामो यात्रा गर्ने गर्छन् । कोही खानाको खोजीमा यात्रा गर्ने गर्छन्, कोही जाडोबाट बच्नका लागि यात्रा गर्ने गर्छन् । माछाहरू भने आफ्नो बच्चा जन्माउनका लागि पनि सफा पानीको खोजीमा यात्रा गर्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)