विश्व हात्तीपाइले दिवसको अवसरमा राताम्ये पारियो रानीपोखरी
deshsanchar.com · Mon Feb 22 17:00:19 UTC 2021
काठमाडौँ-विश्व हात्तीपाइले दिवसको अवसरमा रानी पोखरीमा रातो दीप प्रज्वलन गरिएको छ। सोमबार विश्वको ९० देशहरुसहित नेपालमा पनि रातो दीप बालेर यो दिवस मनाइएको हो।
उक्त अवसरमा यो वर्षभने विश्वभरी नै लाइट, क्यामेरा र एक्शन सहित यो अभियानलाई हगाडि बढाइएको छ। जसलाई समर्थकहरुले रेड फर वेड नाम दिएका छन् भने उनीहरुले प्रतीक स्वरुप रातो नै पहिरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)