यसरी मुटुको समस्याबाट मुक्ति पाउनुहोस्
lokaantar.com · Tue Jan 12 17:15:00 UTC 2021
मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसक्दा मानिसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउन पुग्छ थाहा नै हुँदैन । बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थ भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन् ।
जसरी शरीरलाई स्वस्थ राख्न खानपिनको आवश्यकता हुन्छ, त्यसरी नै शारीरिक व्यायामको पनि आवश्यकता पर्छ । दिनभरमा यस्ता शारीरिक व्यायाम तथा गतिविधि जरुर गर्नु पर्छ जो तपाईंको शरीरलाई आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)