मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एशियन लाइफको कामु सीईओमा होमबहादुर श्रेष्ठ नियुक्त

corporatenepal.com · Mon Oct 26 07:28:31 GMT 2026

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको कायम मुकायम सीईओमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चालक समितिको कात्तिक ८ गते बसेको बैठकले डीसीईओ श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव प्रकाशसिंह कठायतले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)