मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

reportersnepal.com · Mon Oct 26 07:32:11 GMT 2026

कपिलवस्तु, ९ कात्तिक । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन् ।

त्यस अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)