मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि (आईपीओ) जारी गर्ने तयारी

ajakoartha.com · Wed Jun 10 06:23:00 GMT 2026

काठमाडौं- नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)