विश्वकप सिजनका लागि सामसङले सार्वजनिक गर्यो विशेष टिभी अफर
setopati.com · Wed Jun 10 06:25:40 GMT 2026

सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ।
जसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्छ। यो अफर २०२६ जुलाई १९ सम्म लागु हुने कम्पनीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)