ससुरालीमा गएर पत्नीसहित ४ जनामाथि खुकुरी प्रहार, ३ को अवस्था गम्भीर
barnanmedia.com · Mon Oct 26 07:29:48 GMT 2026

खोटाङका एक पुरुषले ससुराली घरमा गएर पत्नीसहित चार जना आफन्तमाथि खुकुरी प्रहार गरेका छन्।
खुकुरी प्रहारबाट चार जना घाइते भएका प्रहरीले जनाएको छ। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)