मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिजिटल मतदानबाट स्थानीय तहका उम्मेदवार चयन गर्छौं- सभापति थापा

setopati.com · Mon Oct 26 07:37:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार चुनावभन्दा दुई–तीन महिनाअघि नै टुंगो लगाइने बताएका छन्।

स्याङ्जामा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पहिलेजस्तो गरी अब टिकट वितरण नहुने बताए। पार्टीका सदस्यहरूले डिजिटल मतदान गरी उम्मेदवार तय गर्ने व्यवस्था विधानमा समावेश गरिएको र अब त्यसलाई व्यवहारमा लागू गरिने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)