के तपाईंलाई उठ्छ रिस ? नियन्त्रण गर्न नसके हुन्छन् यस्ता हानी
lokaantar.com · Fri Dec 11 17:45:00 UTC 2020
भनिन्छ, क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसैका कारण कैयन सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । यसकारण रिसलाई सही समयमै नियन्त्रणमा लिनुस् ।
रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थमा पनि नराम्रो प्रभाव पर्छ । आज हामीले रिसाउँदा मानिसको शरीरमा पर्ने ७ वटा असरका बारेमा उल्लेख गरेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)