मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महेशको प्रश्न : हिजो ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँहरूले जवाफ दिनुपर्दैन ?

nagariknews.nagariknetwork.com · Mon Oct 26 07:31:35 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई पुरस्कार उपलब्ध नगराएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।

बस्नेतले नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको बताएका छन्। उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई उद्धृत गर्दै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एसिया च्याम्पियन तथा उपमहादेशीय प्रतियोगितामा विजेता, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार उपलब्ध गराएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)