डाइभर्सन गरेर अवरुद्ध मेची राजमार्ग खुलाइँदै
gorkhapatraonline.com · Sun Jun 25 06:49:07 GMT 2023
राधा लुइँटेल
फिदिम, असार १० गते । बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ । राजमार्ग आज साँझ सम्ममा सुचारु हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)