मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेटको जोश र संगीतको ऊर्जा समेट्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक

sutranews.com · Mon Oct 26 07:55:00 GMT 2026

काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम एन्थम सार्वजनिक गरेको छ । क्रिकेटको रोमाञ्च, खेलाडीको जित्ने अठोट र समर्थकहरूको उत्साहलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले एन्थम सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)