फिफा अध्यक्ष इन्फान्टिनोसँग नेपाली यू-१५ टोलीको भेट
nepalpress.com · Mon Oct 26 07:51:18 GMT 2026
काठमाडौं । अजरबैजानमा जारी फिफा यू-१५ विश्वकप तथा फुटबल महोत्सव २०२६ को दोस्रो दिन नेपाली यू–१५ टोलीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग भेट गरेको छ ।
खेलाडी र पदाधिकारीसहितको नेपाली टोलीले फिफा अध्यक्ष इन्फान्टिनोसँग भेट गर्ने अवसर पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)