भारत र चीनको विवादमा सी जिनपिङ र मोदीबीच मध्यस्थता गर्न सक्छु : प्रम ओली
pahilopost.com · Mon Jan 11 17:37:33 UTC 2021
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भुगोल र जनसंख्यामा नेपाल भारतभन्दा सानो भए पनि सार्वभौमिकतामा सधैँ समान भएको बताएका छन्। भारतीय टेलिभिजन जी न्यूजमा सम्पादक सुधिर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले देश सानो ठूलो आकारमा भएपनि देशको रुपमा सानो ठूलो हुन नसक्ने बताए।
उनले यो पुरानो ‘कोलोनियन’ युग नभएको भन्दै अहिले पारस्परिक सम्मानको युग भएको बताए। सीमाको विषयमा नेपाल-भारतबीच वहस भइरहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)