लिमा अधिकारी बनिन् महिला चेम्बरको महासचिव
deshsanchar.com · Tue Aug 17 16:49:09 GMT 2021
काठमाडौँ- नेपाल चेम्बर अफ कमर्स अन्तर्गत महिला चेम्बरको महासचिव पदमा लिमा अधिकारी आचार्य मनोनीत भएकी छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महासचिवमा लिमाको मनोनयन भएको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)