मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पशुबाट सर्ने ‘शामोन्डा भाइरस’ मानिसमा पहिलोपटक पुष्टि : के हो यो भाइरस र कति छ जोखिम ?

ratopati.com · Mon Oct 26 08:10:42 GMT 2026

पेरिस । फ्रान्समा बिहीबार मानिसमा ‘ शामोन्डा भाइरस ’ सङ्क्रमणको पहिलो घटना पुष्टि भएको छ।

सङ्क्रमित बिरामीको मृत्यु भइसकेको भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अहिलेसम्मको एउटा मात्र छुट्टै घटना मान्दै आम जनमानसमा यसको व्यापक जोखिम नरहेको स्पष्ट पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)