नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
nepallive.com · Fri Jul 10 14:05:47 GMT 2026
काठमाडौं– नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक सिरिजबारे जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)