तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
nepalbahas.com · Thu Jun 04 07:27:38 GMT 2026

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
२१ जेठ, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम संकलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेको भन्दा बढी आन्तरिक राजस्व रकम संकलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)