खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
ratopati.com · Wed Jul 01 16:10:53 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को नकआउट चरणमा बलियो दाबेदार इंग्ल्याण्डविरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गोले सुरुवाती गोल गर्दै अग्रता लिएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको सातौँ मिनेटमै ब्रायन सिपेन्गाले उत्कृष्ट गोल गर्दै कङ्गोलाई १–० को अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)