सन्दीपसँग हात नमिलाएको विषयमा स्कट्ल्यान्डका प्रशिक्षक भन्छन्- हिंसालाई समर्थन गर्न हुँदैन भन्नेमा 'स्ट्यान्ड' लिन्छौँ
ukaalo.com · Tue Feb 21 22:05:19 GMT 2023
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा शुक्रबार नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँग हात नमिलाएका स्कट्ल्यान्ड क्रिकेट टोलीका खेलाडीहरूले मंगलबारको खेलपछि पनि सोही व्यहारलाई दोहोर्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)