आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा विरोध प्रदर्शन
deshsanchar.com · Mon Oct 26 06:36:17 GMT 2026

काठमाडौँ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)को नियुक्तिविरुद्ध माइतीघरमा सोमबार विरोध प्रदर्शन गरिएको छ। आयोजक राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले विरोध प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)