काग्रेस चुनाव : सह-महामन्त्रीको तीन लकष्टरमा यस्तो आयो परिणाम
nepalpress.com · Thu Dec 16 17:14:38 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।
दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । उनले २२१५ मत पाएका छन् । मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)