एनपीएल नेपाली प्रतिभा र राष्ट्रिय एकताको सङ्गम हो - कानुनमन्त्री गौतम
nepalviews.com · Mon Oct 26 08:29:34 GMT 2026
काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम भएको बताएकी छन् ।
सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको उत्साहलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उनले प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)