ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा १५ जना घाइते
nepalpress.com · Mon Oct 26 08:26:08 GMT 2026

उदयपुर । कटारी नगरपालिका-४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरोको ब्रेक फेल हुँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)