विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना (तस्बिरहरू)
ratopati.com · Wed Jun 10 06:27:52 GMT 2026

काठमाडौँ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।
साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका लागि भन्दै शाखाले धर्ना दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)