ब्रेक फेल भएर जिप दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर
ratopati.com · Mon Oct 26 08:31:19 GMT 2026

उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्र.३-०१-०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)