एनपिएल एकताको सुन्दर सङ्गम हो : मन्त्री गौतम
arthadabali.com · Mon Oct 26 08:31:26 GMT 2026
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली क्रिकेटको विकाससँगै देशभरका प्रतिभालाई पहिचान र अवसर दिने महत्वपूर्ण मञ्च भएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)