चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु, राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियानलाई जारी राख्ने
clickmandu.com · Mon Oct 26 08:32:06 GMT 2026

एजेन्सी । सन् २०१२ मा सत्तामा आउँदा चीनका राष्ट्रपति सी चिनपिङले कम्युनिस्ट पार्टीका हरेक तह र तप्काबाट भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एक दशकभन्दा बढी समय बितिसक्दा पनि अनुसन्धानको गति भने सुस्त भएको छैन ।
सन् २०२५ मा चीनका अनुशासनसम्बन्धी निकायहरूले मन्त्री वा प्रान्तीय स्तरका १०० भन्दा बढी अधिकारीहरूसहित १० लाखभन्दा बढी व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)