२० वर्षभित्र चार महामारी, किन बचाउन सकेन विज्ञानले ?
himalkhabar.com · Sat Jun 06 16:21:00 UTC 2020
विश्व अहिले एउटा अत्यन्तै सूक्ष्म विषाणु विरुद्ध लडिरहेको छ । मानव बुद्धिका अगाडि एउटा चुनौती बनेर देखापरेको रोगको कारक भने त्यही सूक्ष्म विषाणु कोभिड–१९ हो ।
सूक्ष्म जीव र विषाणुहरूसँग मानिसको लडाइँ अहिले मात्र होइन निकै लामो समयदेखि चलिआएको हो । विभिन्न कालखण्डमा देखिएका महामारी यसका उदाहरण हुन् । समय क्रमसँगै सूक्ष्म जीव र विषाणुको आनुवंंशिक संरचनामा आउने परिवर्तन त प्राकृतिक नियम नै हो । यो विषाणुले भने अन्तर प्रजातीय सीमा नाघेर आफूलाई फरक अस्तित्वमा ल्याएकाले नियन्त्रण गर्न कठिन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)