जर्मन मुलका खेदीरालाई समेट्दै ट्युनिसियाको विश्वकप खेल्ने टोली घोषणा
nepalpress.com · Sun May 17 11:00:54 GMT 2026

काठमाडौं। ट्युनिसियाका प्रशिक्षक साब्री लामुचीले फिफा विश्वकप २०२६ का लागि आफ्नो २६ सदस्यीय टोली घोषणा गरेका छन्।
‘इगल्स अफ कार्थेज’ ले समूह एफमा जापान, नेदरल्यान्ड्स र स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। यो टोलीमा सन् २०२५ अफ्रिका कप अफ नेसन्स खेलेको समूहभन्दा केही नयाँ अनुहार समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)