एक दिन नबित्दै हट्यो हरियो रुखमा टाँगिएको बिजुलीको तार
thahakhabar.com
संखुवासभा : खाँदबारी नगरपालिका-१० चन्दपुरको बाघखोरमा हरियो रुखमा टांगेको हरियो तार विद्युत् प्राधिकरणले हटाएको छ।
विद्युत् प्राधिकरण वितरण शाखा खाँदबारीले सञ्चारमाध्यममा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै सोमबार बिहान हरियो रुखको तार हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)