काठमाडौंबाट विप्लव समुहका पाँच कार्यकर्ता पक्राउ
nepalkhabar.com · Mon Nov 23 17:39:16 UTC 2020
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ।
उनीहरुलाई काठमाडौंबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)