भारतीय महिला क्रिकेटर बेदाकाे काेभिडका कारण दिदीकाे निधन
neplays.com · Fri May 07 00:14:48 GMT 2021
आमा गुमाएकाे २ सातामा दिदीकाे पनि काेराेनाले ज्यान लियाे
भारतीय महिला क्रिकेटर बो कृष्णमुर्तिको परिवारमा दोहोरो पिडा थपिएको छ । दुई साता पहिले आफ्नी आमालाई गुमाएकी बेदाकी दिदीको पनि निधन भएको छ । दुबैको कोरोनाका कारण निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)