मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभामुख अर्यालसँग अमेरिकी संसदीय टोलीको भेट

nepalnews.com · Mon Oct 26 08:45:28 GMT 2026

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)