संसारमै आर्थिक मन्दी रहे पनि नेपालको अर्थतन्त्र बिस्तारै सकारात्मक दिशामा गइरहेको छ : अर्थमन्त्री महत
farakdhar.com · Wed Nov 22 16:29:15 GMT 2023
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको प्रणाली नै खराब भन्ने नकारात्मक भावना फैलाएर फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् । उनले संसारमै आर्थिक मन्दी रहे पनि नेपालको अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको बताए ।
बुधबार भक्तपुरमा आयोजित शंखधर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको प्रणाली नै खराब भन्ने नकारात्मक वातावरण बनाएर पलायनलाई प्रोत्साहन गर्ने काम भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)