डीएनए परीक्षण किट र एक करोड रुपियाँ सरकारलाई हस्तान्तरण
gorkhapatraonline.com · Mon Oct 26 08:53:48 GMT 2026

बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालकाे उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)