मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको पाकिस्तान भ्रमणपछि नयाँ दिल्लीमा तरंग, हिन्द महासागरमा प्रभाव र प्रतिरोधको नयाँ धुरी

clickmandu.com · Mon Oct 26 09:03:03 GMT 2026

एजेन्सी । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको हालै सम्पन्न पाकिस्तानको राजकीय भ्रमण र त्यहाँ भएका महत्त्वपूर्ण सम्झौताहरूले नयाँ दिल्लीको कूटनीतिक तथा रणनीतिक वृत्तमा गम्भीर तरंग पैदा गरेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति मुइज्जुले पाकिस्तानका सेनाप्रमुख जनरल असिम मुनिरसँग उच्चस्तरीय छलफल गर्दै रक्षा, समुद्री सुरक्षा, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र गुप्तचर सूचना आदानप्रदान लगायत २० वटा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)