मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

janaaastha.com

इलामको देउमाई नगरपालिका–१, चमैतास्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान बोलेरो गाडी सडकबाट खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)