लामखुट्टेको र्यालबाट बनाइने खोपले खतरनाक रोग निको हुने
lokaantar.com · Wed Sep 16 18:09:00 UTC 2020
लामखुट्टे मानव जातिको सबभन्दा ठूलो हत्यारा हो । यसले १०० वटा रोग लगाउने मान्यता छ ।
औलो, डेंगु, चिकनगुन्या, जिका जस्ता खतरनाक रोग लामखुट्टेले टोकेर नै लाग्ने हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)