भारतबाट भन्सार छली ल्याउँदै गरेका भैँसीका १० वटा पाडासहित दुई जना पक्राउ
annapurnapost.com · Mon Oct 26 09:05:20 GMT 2026

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरबाट भन्सार छली भारतबाट नेपाल ल्याइँदै गरेका १० वटा भैँसीका पाडासहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी सहायक निरीक्षक ओमप्रकाश पौडेलको कमाण्डमा खटिएको ५ जनाको टोलीले कृष्णनगर नगरपालिका–२ स्थित सिनेमाहल नजिकै चन्द्रौटा–कृष्णनगर सडकखण्डबाट पाडासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)