मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कृषि विकास बैंकले सञ्चालनमा ल्यायो अवरुद्ध अनलाइन सेवा

clickmandu.com · Mon Oct 26 09:13:22 GMT 2026

काठमाडौं । कृषि विकास बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवाहरू पुनःसञ्चालनमा आएको जनाएको छ ।

बैंकका अनुसार, विश्वव्यापी रूपमा वेब प्रविधि (पीएसपी२ शेल) मा देखिएको साइबर सुरक्षा जोखिमलाई मध्येनजर गर्दै केही अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)