कामना सेवा विकास बैंकले सुर्खेतको विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण
arthadabali.com · Fri Jul 10 15:14:04 GMT 2026

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालय लाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)